Facebook
Twitter
LinkedIn

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । 
शनिबार दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  
यस्तै, शनिबार राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको केही  स्थानमा हल्का वर्षा र हिमपातको समेत  सम्भावना रहेको छ । 

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

कुटि डाँडाहाँसपोखरी पाथिभरा खानेपानीको साधारणसभा सम्पन्न

डायमण्ड तिम्सिनारोङ।कुटिडाँडा हाँसपोखरी पाथिभरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको  दोस्रो साधारणसभा सम्पन्न भएको  छ। हिँजो संस्थाको सभाहल कुटिडाँडामा भएको कार्यक्रममा रोङ गाउँपालिका का उपाध्यक्ष बिश्णुमाया

पुरा पढ्नुहोस >

रास्वपा सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत कास्कीले

पुरा पढ्नुहोस >

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो, १३० जना घाइते

चीनमा आज बिहान गएको भूकम्पबाट हालसम्म ९५ जनाको मृत्यु भएको छ ।सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा आज विहान नेपाली समयअनुसार ६:५० बजे ७

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7