Facebook
Twitter
LinkedIn

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।

दिउँसो देशैभरका हिमाली, पहाडी र तराइकाे को मौसम मुख्यतया सफा रहने सम्भावना रहनेछ ।

राती भने गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंंशिक बदली रही फाटफूट देखि हल्का वर्षाको सम्भावना रहेको छ । तर, पहाडी र तराई क्षेत्रमा भने मौसम सफा रहने सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

चीनमा गएको भूकम्पमा ९ को मृत्यु नेपालमा भएन क्षति

आज  बिहान   चीनमा  गएको भूकम्पबाट  कम्तीमा नौ जनाको मृत्यु भएको छ ।साथै भूकम्पबाट केही घरमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।चीनको तिब्बत केन्द्रविन्दु भएर

पुरा पढ्नुहोस >

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस गरिएको  छ । लामो समयसम्म भूकम्पको धक्का महसुस भएको छ ।काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा

पुरा पढ्नुहोस >

अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ

सोमबारका लागि   नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7