गाेबिन्द पाैडेल
राेङ । “स्वास्थ्यका लागि खेल,विकासका लागि खेल र सामाजिक सद्भाव को लागि खेल” भन्ने मुल नाराका साथ यङ स्टार फुटबल क्लब को आयोजनामा मिति २०८१ मङ्सिर १७ गते बाट घुमाउने खेलमैदान स्थित प्रथम रम्भ्याङ साकेला कप २०८१ निरन्तर रुपमा सन्चालन भैईरहेको छ।
मसिर ३० गतेसम्म चल्ने फुटबल खेलमा ३० टिमकाे सहभागिता रहेकाे छ भने बिजेताले नगद ५० हजार ट्रफि र प्माणपत्र,उपबिजेताले नगद ३० हजार नगद र प्रमाणपत्र पाउने छन् ।
खेलको आज तेस्रो दिनमा पहिलो खेल B.S.F.C. गोरख भर्सेस पहरीगाउ f.C. बिच भएको थियो । उक्त खेलमा B.S.F.C गोरख लाई ० का विरुद्ध ५ गोल गर्दै पहरिगाउँ f.c. विजयी भएको हो। भने दोस्रो खेल जौबारि f.C.भर्सेस creative f.c. बिच भएको थियो।उक्त खेलमा creative f.c. ले जौबारि f.c. लाई पेनाल्टी मार्फत ० का विरुद्ध २ गोल गर्दै creative f.c. विजयी भएको हो। भोलि हुने पहिलो खेल ninda f.c.भर्सेस तातोपानी f.c.बिच हुनेछ भने दोस्रो खेल young star f.c. भर्सेस देउराली f.c. बिच हुनेछ ।अायाेकजक याेङ स्टारका अध्यक्ष सजिव नाछिरिङ राईले बताए ।