ससुराको बन्चरो प्रहारबाट ज्वाईं गम्भीर घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

ईलाम।इलाम नगरपालिका–१२मा  ससुराले बञ्चरो प्रहार गरेर  गम्भीर घाइते बनाएका  छन् ।
प्रहरीले दिएको जानकारी अनुसार स्थानीय ८८ वर्षे अम्बरसिंह लिम्बूको प्रहारबाट ५० वर्षे कृष्ण जबेगू घाइते भएका हुन् । उनको अवस्था गम्भीर रहेको  जनाएको छ ।
कृष्ण लामो समययता ससुरालीमै बस्दैथिए । बञ्चराको पासो प्रहार गरि  अचेत भएका उनलाई इलाममा उपचार सम्भव नभएपछि झापा रेफर गरिएको बताईएको छ।
अम्बरसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  झगडा भएपछि अम्बरसिंहले कृष्णलाई हतियार प्रहार गरेको डिएसपी मानबहादुर राईले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *