सशस्त्रका सईमाथि बालिका बलात्कारको आभियोग स्थानीयले घेराउ गरे प्रहरी कार्यालय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

महोत्तरीजिल्लामा  सशस्त्र प्रहरीका सई धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोग  लागेको छ।
लोहारपट्टी नगरपालिका ४ स्थित सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टमा कार्यरत रहेका सई माथि  बालिका बलात्कारको प्रयास गरेको अभियोग लागेको हो।सोही विषयमा स्थानीयले पोस्ट घेराउ गरेपछि  सई सिंहलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।स्थानीयको विरोध कार्यक्रम राखे पश्चात त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *