समाजवादी मोर्चाको बैठक बस्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

समाजवादी मोर्चाको बैठक सुरू भएको छ .

आज अपराह्न काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा बैठक सुरू भएको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष महेन्द्र राय यादव सहभागी छन् । समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *