शर्मिला वाइबामाथि रड प्रहार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि   रड प्रहार भएको छ।  काठमाडौंको बौद्धमा बुधबार साँझ  उनी माथि रड प्रहार भएको हो ।    टाउकोमा चोट लागेकी वाइबा हाल स्तुपा अस्पतालमा उपचाररत छिन्।

विवादास्पद अभिव्यक्तिका कारण   सामाजिक सञ्जालमा   उनी चर्चामा आइरहने गर्दछिन्। उनी प्रायः

यसअघि पुण्य गौतममाथि पनि यस्तै आक्रमण भएको थियो। वाइबा र गौतम दुवै युट्युब तथा सामाजिक सञ्जालमा भाइरल नाम हुन्। आक्रमण गर्ने व्यक्ति वा समूह को हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *