मोटरसाइकलले ठक्कर बाट गिरीको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मोटरसाइकलको  ठक्करबाट मोरङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

विराटनगर–विराट चोक सडकखण्डमा विराटनगरबाट विराट चोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ११४० नम्बरको मोटरसाइकलले ६ नम्बर वडा कार्यालय अगाडि बाटो काट्दै गर्दा बिहीबार (आज) एक जना पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट मोरङको ग्रामथान गाउँपालिका –६ का ७० वर्षीय हेमराज गिरीको मृत्यु भएको

गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका– ७ का १७ वर्षीय अनिष भगतलाई नियन्त्रणमा लिएको छ ।

एक वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर बाट    गम्भीर घाइते भएका गिरीको उपचारको क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका– ७ का १७ वर्षीय अनिष भगतलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *