यस्तो रहनेछ आजको मौसम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै विशेष मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो देशका अधिकांश स्थानमा मौसम सामान्य रहने विभागले जनाएको छ।

द विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा आकाश सामान्यतया सफा रहनेछ। राति देशभर मौसम मुख्यतया सफा रहने सम्भावना रहेको पनि विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *