आजको पन्चाङ्ग र दैनिक रासिफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आजको नेपाली पञ्चाङ्ग

मिति: वि.सं. २०८२ साल जेठ १३ गते, मंगलवार
अंग्रेजी मिति: 2025 मे 27 तारिख, मंगलवार
सूर्योदय: बिहान ५:१२ बजे
सूर्यास्त: साँझ ६:५१ बजे

तिथि: औंसी बिहान ८:५९ बजेसम्म, त्यसपछि प्रतिपदा
पक्ष: कृष्णपक्ष
नक्षत्र: कृत्तिका बिहान ६:०८ बजेसम्म, त्यसपछि रोहिणी
योग: सुकर्मा राति १२:४५ बजेसम्म, त्यसपछि धृति
करण: नाग बिहान ८:५९ बजेसम्म, त्यसपछि किंष्तुघ्न
चन्द्रराशि: वृष
ऋतु: ग्रीष्म
अयन: उत्तरायण

आजको राशिफल

मेष: पारिवारिक सम्बन्धमा सुधार देखिन्छ। आयस्रोत सामान्य रहनेछ। अध्ययनमा सुधारको संकेत।
वृष: आत्मबल बढ्नेछ। अड्किएको काम सफल हुने सम्भावना। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ।
मिथुन: स्वास्थ्यमा कमजोरी देखिन सक्छ। खर्च बढ्न सक्छ। विवादबाट बच्नुपर्ने समय।
कर्कट: आम्दानीमा वृद्धिको संकेत। अड्किएको रकम फिर्ता आउन सक्छ। स्वास्थ्य पनि राम्रो रहनेछ।
सिंह: रोकिएको कार्य सम्पन्न हुनेछ। आर्थिक लाभ सम्भव। मानसिक तनाव कम हुनेछ।
कन्या: सामाजिक र धार्मिक कार्यमा सफलता प्राप्त हुनेछ। स्वास्थ्य अवस्था सामान्य रहनेछ।
तुला: खर्चमा बृद्धि हुन सक्छ। मानसिक अशान्ति अनुभव हुनसक्छ। विवादबाट टाढा रहनु उपयुक्त।
वृश्चिक: वैवाहिक सम्बन्धमा सुधार आउनेछ। साझेदारी व्यवसायमा लाभ हुने योग।
धनु: उत्साह र उर्जा बढ्नेछ। आर्थिक रूपमा लाभदायक दिन। पढाइ र व्यवसायमा सुधार।
मकर: रमाइलो यात्रा सम्भव। वैवाहिक जीवन सुखद रहनेछ। परिवारको साथ मिल्नेछ।
कुम्भ: अनावश्यक विवाद र खर्चको सम्भावना। व्यर्थको यात्रा गर्नु पर्ने अवस्था आउन सक्छ।
मीन: मान-सम्मान बढ्नेछ। पारिवारिक समर्थन प्राप्त हुनेछ। शेयर बजारतर्फ लाभदायक दिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *