जाेखिममा बिध्यालय भवन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

रोङ।  असाेज १९ गते परेकाे अबिरल बर्षाकाे कारण राेङ गाउँपालिकामा वडा न ६ मा रहेकाे सरस्वती मा बि काे भवन जाेखिममा परेकाे छ।

बिध्यालय भवन माथिकाे सडकमा पहिराे झरेर भल बिध्यालय भवन तिर पसि भवन माथि पहिराे बग्दा भवनकाे भित्ता पुरिनुकाे साथै थुप्रिएकाे माटाे फाले भिरालाे बनेर ठुलाे डिल बनेर पहिराे बग्ने नफाले बिध्यालयकाे वालले पहिराेकाे माटाे थाम्नु पर्ने अवस्थामा रहेकाे विद्यालय प्रशासनले बताएको छ ।
यस्ताे बाध्यात्यात्मक परिस्थितिकाे वारेमा प्रहरी चाैकी जिर्मलेलाई स्थलगत अवगत गराएर राेङ गाउँपालिका ,वडाअध्यक्ष र वडा कार्यलय शिक्षा शाखा राेङलाइ घटनाकाे जानकारी गराईएकाे उक्त विद्यालयका प्रधानाध्यापक गाेविन्द पाैडेलले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *