गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

भिजिट भिसा प्रकरणमा आफ्नो राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरेर बोल्न नदिएपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

गृहमन्त्री लेखकले  बेलुका ५ बजे संघीय संसद् भवन ल्होत्से हलमा पत्रकार सम्मेलन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *