डिजल तथा मट्टीतेलको मुल्य घट्यो, हवाई इन्धनमा बृद्धि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

ईलाम । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्यमा  वृद्धि गरेको  छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा पेट्रोलमा प्रतिलिटर १ र हवाई इन्धनको मुल्य आन्तरिक तर्फ प्रति लिटर ६ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर ४२ डलरले बढाएको छ ।
मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल-मट्टीतेल प्रति लिटर १४६ भएको निगम द्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *