कस्तो रहला आजको मौसम ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको विभागले उल्लेख गरेको छ । साथै आज दिउँसो र राती देशभर आंशिक बदली रहने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *