कस्तो रहला त आजको मौसम ?

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागलेजानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राती […]
काेशीबाट छुर्पी निर्यात बढेपछि डिडिसीलाई राहत

विराटनगर ।कोशी प्रदेशबाट छुर्पी निर्यातमा बृद्धि भए सँगै बजार अभावले दबाब व्यहोरिरहेको दुग्ध विकास संस्थान (डिडिसी) लाई राहत पुगेको छ । निजी क्षेत्रका प्रमुख निर्यातकर्ता मनराम हिमालयन ह्यान्डीक्राफ्ट प्रालिले डिडिसीबाट मासिक २५ हजार किलो छेना खरीद गर्न थालेपछि दुवै पक्ष लाभान्वित भएका छन् । डिडिसी विराटनगर आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरले दुध नबिक्दा पाउडर बनाउनु […]
स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवन निर्माण

“म नरहे पनि तिमीले एउटा सङ्गीतसम्बन्धी स्कुल खोल्नु र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनु । यसबाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्याल र मेरा साथीहरू पनि त्यसमा समावेश गर्नु । तिमीले केही गर्नुपर्दैन । साथीहरूले सघाउँछन्”, स्वरसम्राट नारायण गोपालले बित्नुअघि अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा धर्मपत्नी पेमला गुरूवाचार्यलाई दिएको जिम्मेवारीले अहिले पूर्णताः पाएको छ । पेमलाले नारायण […]
यस्तो छ आजको मौसम

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेकोमा छैन । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया […]
आन्दोलनका क्रममा लुटिएका हतियार बिक्रि गर्ने झापाका दुई र इलामका एक पक्राउ

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्ने मध्ये दुई जना झापाका र एक जना इलामका रहेका छन्। लागूऔषध कारोबारमा संलग्न समूहको खोजी क्रममा प्रहरीले लुटिएको २ थान चाइनिज पेस्तोल र २० राउण्ड गोली बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पहिलो […]
आजको मौसम: कोशी प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा र हिमपात

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा […]
एमाले इलामबाट १९ जना महाधिवेशन प्रतिनिधिका लागि ७२ को उम्मेद्वारी

इलाम । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि आज इलाममा ७२ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । पूर्व सांसद महेश बस्नेत र सुहाङ नेम्वाङ सहित २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १९ जनाका लागि ७२ ले उम्मेद्वारी दर्ता गराएका हुन् । इलाम क्षेत्र नम्बर १ मा खुल्ला ५ महिला ३ युवा १ गरी ९ जनाको प्रतिनिधिका […]
सूर्योदय ६ मा ३ महिनामा १० लाख ८१ हजार राजस्व

कन्याम । सूर्योदय नगरपालिका अन्तर्गत वडा नं ६ ले चालु आर्थिक वर्षको ३ महिनामा १० लाख ८१ हजार भन्दा बढि राजस्व संकलन गरेको छ । वडा कार्यालयले पाश्व चित्रमा सार्वजनिक गरेकाे विवरण अनुसार ३ महिनामा कुल १० लाख ८१ हजार ४८ रुपैया १५ पैसा राजस्व संकलन भएको हाे । तथ्यांक अनुसार साउन महिनामा ४ लाख […]
आजको मौसम आंशिक बदली, हल्का वर्षा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशका अधिकांश भूभागमा मौसम मुख्यत सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। महाशाखाका अनुसार विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, बागमती प्रदेशका उच्च भूभागमा पनि आंशिक […]
आज देशभर मौसम मुख्यतया सफा,कोशी–गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली

ईलाम– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। त्यसैगरी, आज राति […]