एमाले अब कम्युनिस्ट नरहेको जिकिर गर्दै मोरङका पूर्वसचिव नेकपामा प्रवेश

नेकपा( एमाले )छाडेपछि निष्कृय रहेका रुपेश खतिवडा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । विराटनगरमा आज भएको भएकोवृहत् एकता सभामा खतिवडा नेकपामा प्रवेश गरेका हुन । जिल्ला कमिटी मोरङको सचिव रहेका खतिवडाले ७९ को निर्वाचनको बेला एमालेबाट साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका थिए । मोरङ क्षेत्र नम्बर १ (२) बाट आकांक्षी रहेका उनले उमानाथ […]
डिजल तथा मट्टीतेलको मुल्य घट्यो, हवाई इन्धनमा बृद्धि

ईलाम । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्यमा वृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा पेट्रोलमा प्रतिलिटर १ र हवाई इन्धनको मुल्य आन्तरिक तर्फ प्रति लिटर ६ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर ४२ डलरले बढाएको छ । मुल्य […]
कस्तो रहला त आजको मौसम ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको बताउदै देशभर आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ । त्यस्तै आज राती […]
कस्तो रहला आजको मौसम ?

जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको विभागले उल्लेख गरेको छ । साथै आज दिउँसो र राती देशभर आंशिक बदली रहने विभागले जनाएको छ।
ईलाममा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

गोपाल गिरी इलाम, मंसिर १३ । इलाम नगरपालिका–९ भञ्ज्याङ गोलाईस्थित मेचिराजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। झापाबाट इलामतर्फ आउँदै गरेको ट (प्रदेश १–०१–००१ ख ४१०१) नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर (प्रदेश १–०१–०१२ प ४८९९) एकआपसमा ठोक्किँदा स्कुटरमा सवार दुईजना गम्भीर घाइते भएका थिए। सो दुर्घटनामा इलाम नगरपालिका–९ गोलबस्तीका २६ […]
वीरेन्द्र माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव सम्पन्न

सूर्योदय ११, आइतबारेस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव शुक्रबार उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। सूर्योदय नगरपालिकाका उप–प्रमुख दुर्गा बरालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा संविधानसभा सदस्य टिकाराम सुब्बा, वडा नं. ११ का वडाध्यक्ष सन्तोष राई, सुरक्षाकर्मी, पत्रकार, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, शिक्षाविद्, विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक–शिक्षिका तथा पूर्वविद्यार्थीको उल्लेखनीय उपस्थिति थियो। वार्षिकोत्सवमा […]
आजको मौसम कस्तो रहला ?

देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।आज राति कोशी प्रदेश, […]
पत्रकार तथा लेखक दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

पत्रकार एवं लेखक दीपेन्द्र शर्माद्वारा लिखित ‘युद्ध पत्रकारिता’ नामक पुस्तक औपचारिक रूपमा सार्वजनिक गरिएको छ। आज आयोजित लोकार्पण कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गर्दै यसको विषयवस्तुले युद्धकालीन पत्रकारिताको वास्तविकता उजागर गरेको टिप्पणी गरे। अध्यक्ष दाहालका अनुसार जनयुद्धको चुनौतीपूर्ण समयसन्दर्भलाई पुस्तकले स्पष्ट रूपमा अभिव्यक्त गरेको छ। उनले युद्धकालमा पत्रकारितालाई “अझ कठिन कार्य” भन्दै पुस्तकलाई […]
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण : आज दुई रोमाञ्चक खेल

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज (शुक्रबार) दुई वटा महत्वपूर्ण खेल हुनेछन्। पहिलो खेल बिहान ११:४५ बजे सुरु हुनेछ, जहाँ चितवन राइनोज र काठमाण्डु गोर्खाज आमनेसामने हुनेछन्। चार–चार अंक हुँदा पनि दुवै टिमको खेल संख्या फरक छ—काठमाण्डुले ४ खेल खेलेको छ भने चितवनले ३ खेल मात्र खेलेको छ। हालको अंक तालिकामा चितवन तेस्रो […]
आजको मौसम : देशभरको मौसम सफा रहने

कन्याम। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज […]