संकटग्रस्त क्षेत्र घोषणा इलाममा विकास र पुर्निनर्माण ठप्प : प्रगति शून्य

विपद् संकटग्रस्त घोषणा भएको एक महिनापछि पनि इलाम अझै संकटमै छ। असोज १८ र १९ गते परेको भीषण बाढी–पहिरोले सडक, पुल, खानेपानी, बिजुली र सञ्चारजस्ता आधारभूत संरचनामा व्यापक क्षति पुर्याएको थियो। संकटग्रस्त घोषणासँगै राहत र पुनर्निर्माणका ठूलो–ठूला घोषणा भए पनि व्यवहारमा खास प्रगति भएको छैन। जनताले भोगिरहेको दैनिक कठिनाइ र प्रशासनिक ढिलाइले इलामलाई अहिले “पूर्वको […]
मेहनतकाे `फल´ लिदैछन् : प्रदिप

✍️गाेविन्द पाैडेल माईजोगमाई । विकल्पकाे खाेजिगर्दै युवाहरु विदेशिएर गाउँ नै रित्ताे भईरहदा माईजाेगमाईका एक युवाकाे कमाई भने निक्कै प्रेरणादायी रहेकाे छ । माईजाेगमाई २ खाेल्मेकाे युवा प्रदिप खड्काकाे कृषि कर्मले अहिले गाउँमा वसेर मेहनत गरे केही गर्न सकिन्छ भन्ने उदहारण बनेकाे छ । प्रदिपले चारखाेल कृषि तथा पशुपालन फारम खाेलेर गरेकाे कृषि कर्मबाट मनग्गे आम्दामीगरिरहेका […]
काँकडभिट्टाबाट ११ महिनामा १८ अर्बको पेट्रोलियम आयात

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।यस नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा रु एक अर्ब छ […]
इलाममा चलचित्र पत्रकार संघको २६औं वार्षिकोत्सव र कार्यशाला सम्पन्न

इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा चलचित्र पत्रकार संघ नेपालको २६औं वार्षिकोत्सव, दोस्रो राष्ट्रिय भेला र कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। उपत्यका बाहिर पहिलो पटक आयोजना गरिएको यस कार्यक्रमको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार शिव श्रेष्ठ, गौरी मल्ल र बसुन्धरा भुषालले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा देशभरबाट २५० भन्दा बढी पत्रकार, चलचित्रकर्मी, तथा अतिथिहरू […]
आजको पञ्चाङ्ग र रासिफल

मिति: वि.सं. २०८२ वैशाख २८ गते, आइतबार ई.सं.: 11th May 2025 (Sunday) सूर्योदय: बिहान ०५:१९ बजे सूर्यास्त: बेलुका १८:४३ बजे तिथि: चतुर्दशी १९:३५ सम्म, त्यसपछि पूर्णिमा पक्ष: शुक्ल पक्ष (वैशाख) नक्षत्र: स्वाती (अहोरात्र) योग: व्यतीपात २९:०५ सम्म, तत्पश्चात वरियान् करण: गर ०६:३४ सम्म, तत्पश्चात वणिज चन्द्रराशि: तुला ऋतु: वसन्त अयन: उत्तरायण — आजको राशिफल मेष […]
पूर्णतः असफल सरकारलाई सत्तामा रहने नैतिक अधिकार नरहेको माओवादीको दावी

नेकपा माओवादी केन्द्रले अहिलेको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको बताएको छ । समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका लागि पार्टिले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत माओवादी केन्द्रले यस्तो बताएको हो । ‘वर्तमान सरकार प्राविधिक रुपमा त आफ्नो अस्तित्वमा छ । वैधानिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो […]
कृषि यन्त्रीकरण बढाउँदै इलाम: बाँझो जमिनलाई उर्वर बनाउन किसानहरूलाई प्रोत्साहन

:इलाम नगरपालिका–४ ले कृषि योग्य जमिन बाँझो पार्ने प्रवृत्ति रोक्न किसानहरूलाई सक्रिय बनाउने पहल सुरु गरेको छ। वडा अधिकारीहरूले यहाँका ९०% भन्दा बढी नागरिक कृषि र पशुपालनमा निर्भर रहेको बताउँदै, “जमिन उपयोग नगर्नाले दिगो आय स्रोत घट्दै गएको छ,” भनेर चेतावनी दिएका छन्। मौसमको अवसर र स्थानीय पहल वडाध्यक्ष नुतनदेव दुलालले वर्षाको समयमा जमिन […]
महिला संघका २० जना केन्द्रीय सदस्य द्वारा सामूहिक राजीनामा

नेपाली कांग्रेस निकट नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले संगठनको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्। नेतृत्वले संगठनको विधानबमोजिम कार्यक्रम अघि बढाउन नसकेको र संघको प्रगतिलाई उपेक्षा गरेको आरोप लगाउँदै उनीहरूले राजीनामा पत्रमा यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेका छन्। राजीनामा दिनेमा चन्द्रादेवी जोशी, रिता शाही, डा. अमिता प्रधान शाक्य, उमा […]
ईलाममा चिया टिपाईको अनुभव संगालेर फर्किए बिदेशी पाहुना

काठमाडौँ, वैशाख ३ गते । विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवर्धन गरिएको छ। परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको प्राकृतिक, सांस्कृतिक सौन्दर्य र पर्यटन सम्भावनाको प्रवर्धनमा सहयोग पुर्याएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणाको नेतृत्वमा सहभागी राजदूत र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, […]
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

इलाम, वैशाख ३ गते । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला । तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन । आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उहाँहरुलाई आन्दोलनको चासोभन्दा पनि […]