कस्तो रहला त आजको मौसम ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको बताउदै   देशभर आंशिक बदली रहेको जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।
त्यस्तै आज राती कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *