एमाले नेता लालबाबु पण्डित लाइ पत्नी शोक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको उपचारको क्रममा   निधन भएको छ।

उनको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्।

विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। उनी  डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *