आजको पञ्चाङ्ग र रासिफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आजको पञ्चाङ्ग

वि.सं.: २०८२ वैशाख २१ गते, आइतबार
इ.सं.: 2025 May 4 (Sunday)
सूर्योदय: बिहान ०५:२४ बजे
सूर्यास्त: बेलुका १८:३९ बजे
तिथि: सप्तमी १२:४२ सम्म, तत्पश्चात् अष्टमी
पक्ष: शुक्ल पक्ष
नक्षत्र: तिष्य १८:०१ सम्म, तत्पश्चात् अश्लेषा
योग: शूल ०६:५३ सम्म, तत्पश्चात् गण्ड
करण: वणिज १२:४२ सम्म, तत्पश्चात् विष्टि
चन्द्रराशि: कर्कट
ऋतु: वसन्त
अयन: उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राजनीति, सामाजिक, व्यापारिक र वैदेशिक क्षेत्रमा स्थिरता देखिए पनि वैदेशिक प्रयासले उल्लेखनीय फाइदा हुनेछ। आम्दानीमा वृद्धि हुने संकेत छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन राम्रो रहनेछ। बोलीमा सन्तुलन राख्नुपर्ला, नत्र शत्रु बढ्न सक्छन्। व्यवसायमा उत्साहजनक लाभको योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धी निस्तेज हुनेछन्, र तपाईंको प्रभाव विस्तार हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सम्मान प्राप्त हुने सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक क्षेत्रमा आकर्षण बढ्नेछ। काममा सफलता मिल्नेछ। प्रतिष्ठा बढ्नेछ। यद्यपि, स्वास्थ्यतर्फ सचेत रहनुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम्पत्य जीवन सुखद रहन सक्छ। वैदेशिक क्षेत्रमा श्रमको उचित प्रतिफल प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मान–सम्मान पाउने योग छ। पढाइमा ध्यान दिनुपर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आत्मबल बढ्नेछ। आलोचकहरू स्वतः निस्तेज हुनेछन्। पढाइ र प्रेम दुवैमा सफलता मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राजनीतिक, सामाजिक र आर्थिक क्षेत्र सबल देखिन्छ। पढाइमा रुचि बढ्नेछ। पारिवारिक तानाव तर हुन सक्छ। धार्मिक कार्यमा मन जानेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोल्दा विचार पुर्याउनुहोला, नत्र सम्बन्ध कमजोर बन्न सक्छन्। शत्रु र पारिवारिक तानाव बढ्ने संकेत देखिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यवसायमा विशेष फाइदा हुनेछ। यद्यपि, प्रेममा धोका मिल्न सक्छ। स्वास्थ्यमा सुधार आउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीमा प्रभाव बढ्नेछ। वैदेशिक क्षेत्रमा लगानीबाट फाइदा मिल्नेछ। परिवारमा सुख र खुसी छाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीमा मिठास आउनेछ। शिक्षामा लगानीको राम्रो प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रशंसा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेममा भने संघर्षको सामना गर्नुपर्ने हुन सक्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *