-
वार: मगलबार
-
तिथि: प्रतिपदा — १०:३८ बिहानसम्म, त्यसपछि द्वितीया
-
नक्षत्र: स्वाती — ११:५६ बिहानसम्म, त्यसपछि विशाखा
-
योग: वृद्धि — १२:०४ राति (अर्धरात्रि)सम्म
-
करण: कौलव — १०:३८ बिहानसम्म, तैतिल
-
चन्द्र राशिः तुला → वृश्चिक (११:५६ बिहानपछि)
-
सूर्योदय: बिहान ५:२६ बजे
-
सूर्यास्त: साँझ ६:३५ बजे
-
चन्द्रोदय: अपराह्न २:२८ बजे
-
चन्द्रास्त: राति ३:२० बजे
-
अयन: उत्तरायण
-
ऋतु: वसन्त
-
शुभ समय (अभिजीत मुहूर्त): बिहान ११:५२ देखि १२:४५ सम्म
-
राहुकाल: बिहान ७:३० बजे देखि ९:०० बजे सम्म
-
गुलिक काल: बिहान १:३० देखि ३:०० सम्म
🔮 आजको राशिफल
♈ मेष (Aries)
आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक पक्ष सबल देखिन्छ। नयाँ काममा हात हाल्ने समय उपयुक्त छ।
♉ वृष (Taurus)
शारीरिक कमजोरीले सताउन सक्छ। परिवारमा केही असमझदारी बढ्न सक्छ, धैर्य राख्नुहोस्।
♊ मिथुन (Gemini)
प्रेम सम्बन्धमा सकारात्मक परिवर्तन आउन सक्छ। मित्रहरूबाट सहयोग प्राप्त हुनेछ।
♋ कर्कट (Cancer)
पेशा व्यवसायमा सफलता मिल्नेछ। खर्चको मात्रा भने बढ्नसक्छ, सोचेर खर्च गर्नुहोस्।
♌ सिंह (Leo)
कला र सिर्जनशील क्षेत्रमा रुचि बढ्नेछ। अध्ययन र अनुसन्धानका लागि राम्रो समय।
♍ कन्या (Virgo)
घरपरिवारमा सामान्य तनाव उत्पन्न हुन सक्छ। तर, साझेदारीको काममा सफलता मिल्नेछ।
♎ तुला (Libra)
मित्र तथा पारिवारिक व्यक्तिबाट सहयोग पाइनेछ। यात्राको सम्भावना छ, लाभदायक हुनेछ।
♏ वृश्चिक (Scorpio)
धन लाभको योग छ। सामाजिक क्षेत्रमा मान सम्मान पाउनुहुनेछ।
♐ धनु (Sagittarius)
बोल्दा वा निर्णय गर्दा सतर्क हुनुहोस्। सानातिना विवाद बढ्न सक्छ।
♑ मकर (Capricorn)
पुराना कामहरू पुनः सुरु गर्न सकिने दिन। नयाँ योजना बनाउन सकिन्छ।
♒ कुम्भ (Aquarius)
प्रेम सम्बन्धमा चिसोपन देखिन सक्छ। स्वास्थ्यमा केही समस्या आउन सक्छ।
♓ मीन (Pisces)
धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। नयाँ सम्पर्क लाभदायक बन्नेछन्।