सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ। काठमाडौंको बौद्धमा बुधबार साँझ उनी माथि रड प्रहार भएको हो । टाउकोमा चोट लागेकी वाइबा हाल स्तुपा अस्पतालमा उपचाररत छिन्।
विवादास्पद अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा उनी चर्चामा आइरहने गर्दछिन्। उनी प्रायः
यसअघि पुण्य गौतममाथि पनि यस्तै आक्रमण भएको थियो। वाइबा र गौतम दुवै युट्युब तथा सामाजिक सञ्जालमा भाइरल नाम हुन्। आक्रमण गर्ने व्यक्ति वा समूह को हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन्।