बलात्कार घटना आरोपीलाई १२ वर्ष कैद

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

१३ वर्षीया एक बालिकालाई शरीर बन्धक बनाइ बलात्कार गरेको आरोपमा सूूर्योदय नगरपालिका–११ का भरतवीर राईलाई जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुुनाएको छ । कैद सँगै अदालतले राईलाई पाँच लाख रुपियाँ जरिवाना र तीन लाख रुपियाँ पीडित राहत कोषमा बुुझाउन पनि आदेश दिएको अदालते जनाएको छ ।

गएको ०८१ जेठ १३ गते देखि पटक–पटक करणी गरेको भन्दै पीडितका अभिभावकले राई विरुद्ध जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । आफ्नी छोरीकी साथी रहेकी पीडित बालिका छोरी सँग खेल्न राईकै घरमा आउने गरेकी थिइन् । छोरी  सँगै खेल्न आएकी ती बालिकालाई ४८ राईले ०८१ साउन ४ गते अन्तिम पटक करणी गरेको अदालतले जनाएको छ ।  पालिकापेज बा६

Leave a Reply

Your email address will not be published. Required fields are marked *