गायिका इन्दिरा गोलेको निधन 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 लोक दोहोरी गायनअन्तर्गत काठे भाकाकी गायिका इन्दिरा गोलेको निधन भएको छ । उनी क्यान्सर रोगले ग्रस्त थिइन् ।
चागुनारायण थान, घुम्तीनीर लेट भयो, आज मलाई उनीको पछ्यौरीलगायतका गीतबाट उनले प्रख्याती हासिल गरेकी थिइन् ।

 उनलेे सोही रोगका कारण केही वर्ष पहिले पति गुमाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *