एमाले अब कम्युनिस्ट नरहेको जिकिर गर्दै मोरङका पूर्वसचिव नेकपामा प्रवेश

नेकपा( एमाले )छाडेपछि निष्कृय रहेका रुपेश खतिवडा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । विराटनगरमा आज भएको भएकोवृहत् एकता सभामा खतिवडा नेकपामा प्रवेश गरेका हुन । जिल्ला कमिटी मोरङको सचिव रहेका खतिवडाले ७९ को निर्वाचनको बेला एमालेबाट साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका थिए । मोरङ क्षेत्र नम्बर १ (२) बाट आकांक्षी रहेका उनले उमानाथ […]
डिजल तथा मट्टीतेलको मुल्य घट्यो, हवाई इन्धनमा बृद्धि

ईलाम । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्यमा वृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा पेट्रोलमा प्रतिलिटर १ र हवाई इन्धनको मुल्य आन्तरिक तर्फ प्रति लिटर ६ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर ४२ डलरले बढाएको छ । मुल्य […]
कस्तो रहला त आजको मौसम ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको बताउदै देशभर आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ । त्यस्तै आज राती […]