ईलाममा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

गोपाल गिरी इलाम, मंसिर १३ । इलाम नगरपालिका–९ भञ्ज्याङ गोलाईस्थित मेचिराजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। झापाबाट इलामतर्फ आउँदै गरेको ट (प्रदेश १–०१–००१ ख ४१०१) नम्बरको ट्रक  र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर (प्रदेश १–०१–०१२ प ४८९९) एकआपसमा ठोक्किँदा स्कुटरमा सवार दुईजना गम्भीर घाइते भएका थिए। सो दुर्घटनामा इलाम नगरपालिका–९ गोलबस्तीका २६ […]

वीरेन्द्र माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव सम्पन्न

सूर्योदय    ११, आइतबारेस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव शुक्रबार उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। सूर्योदय नगरपालिकाका उप–प्रमुख दुर्गा बरालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा संविधानसभा सदस्य टिकाराम सुब्बा, वडा नं. ११ का वडाध्यक्ष सन्तोष राई, सुरक्षाकर्मी, पत्रकार, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, शिक्षाविद्, विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक–शिक्षिका तथा पूर्वविद्यार्थीको उल्लेखनीय उपस्थिति थियो। वार्षिकोत्सवमा […]

आजको मौसम कस्तो रहला ?

देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।आज राति कोशी प्रदेश, […]