पत्रकार तथा लेखक दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

पत्रकार एवं लेखक दीपेन्द्र शर्माद्वारा लिखित ‘युद्ध पत्रकारिता’ नामक पुस्तक औपचारिक रूपमा सार्वजनिक गरिएको छ। आज आयोजित लोकार्पण कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गर्दै यसको विषयवस्तुले युद्धकालीन पत्रकारिताको वास्तविकता उजागर गरेको टिप्पणी गरे। अध्यक्ष दाहालका अनुसार जनयुद्धको चुनौतीपूर्ण समयसन्दर्भलाई पुस्तकले स्पष्ट रूपमा अभिव्यक्त गरेको छ। उनले युद्धकालमा पत्रकारितालाई “अझ कठिन कार्य” भन्दै पुस्तकलाई […]
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण : आज दुई रोमाञ्चक खेल

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज (शुक्रबार) दुई वटा महत्वपूर्ण खेल हुनेछन्। पहिलो खेल बिहान ११:४५ बजे सुरु हुनेछ, जहाँ चितवन राइनोज र काठमाण्डु गोर्खाज आमनेसामने हुनेछन्। चार–चार अंक हुँदा पनि दुवै टिमको खेल संख्या फरक छ—काठमाण्डुले ४ खेल खेलेको छ भने चितवनले ३ खेल मात्र खेलेको छ। हालको अंक तालिकामा चितवन तेस्रो […]
आजको मौसम : देशभरको मौसम सफा रहने

कन्याम। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज […]