एमाले इलामबाट १९ जना महाधिवेशन प्रतिनिधिका लागि ७२ को उम्मेद्वारी

इलाम । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि आज इलाममा ७२ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । पूर्व सांसद महेश बस्नेत र सुहाङ नेम्वाङ सहित २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १९ जनाका लागि ७२ ले उम्मेद्वारी दर्ता गराएका हुन् । इलाम क्षेत्र नम्बर १ मा खुल्ला ५ महिला ३ युवा १ गरी ९ जनाको प्रतिनिधिका […]