सूर्योदय ६ मा ३ महिनामा १० लाख ८१ हजार राजस्व

कन्याम । सूर्योदय  नगरपालिका अन्तर्गत  वडा नं ६ ले चालु आर्थिक वर्षको ३ महिनामा १० लाख ८१ हजार भन्दा बढि राजस्व संकलन गरेको छ । वडा कार्यालयले पाश्व चित्रमा सार्वजनिक गरेकाे विवरण अनुसार ३ महिनामा कुल १० लाख ८१ हजार ४८ रुपैया १५ पैसा राजस्व संकलन भएको हाे । तथ्यांक अनुसार साउन महिनामा ४ लाख […]

आजको मौसम आंशिक बदली, हल्का वर्षा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशका अधिकांश भूभागमा मौसम मुख्यत सफा रहने  छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। महाशाखाका अनुसार विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, बागमती प्रदेशका उच्च भूभागमा पनि आंशिक […]