आज बालाचतुर्दशी, शिवालयहरूमा शतबीज छरिँदै

इलाम । आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी पर्व देशभरका शिवालयहरूमा श्रद्धा–भावपूर्वक मनाइँदै छ। दिवंगत पितृको आत्मशान्तिको कामना गर्दै भक्तजनहरूले पशुपतिनाथसहितका मन्दिर क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने धार्मिक विधि पूरा गरेका छन्। मंगलबार रातभर दीप प्रज्वलन गरेर बसेका श्रद्धालुहरूले बिहान सबेरै उठी पितृको सद्गतिकाे कामनासहित शतबीज छर्ने परम्परा निर्वाह गर्छन्। यसै अवसरमा पशुपति क्षेत्र तथा अन्य […]

आज देशभरको मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।आज  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज दिउँसो कोशी […]