सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको छ । इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । जहाँ लटरम्म पाकेका सुन्तलाका दाना बोटबाटै टिपेर खान मात्र होइन, फोटो र भिडियो खिचेर टिकटक […]
नेपाली कम्युनिस्ट पार्टीले देशभर एकता सन्देश सभा गर्ने

विभिन्न समूहमा रहेका १२ वटा पार्टी घटकहरूसँग एकता गरी बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबारबाट देशव्यापी सन्देश सभा अभियान थालेको छ । पार्टीकेन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्वपदाधिकारी बैठकले पार्टी एकता र आगामी योजनाबारे स्पष्ट सन्देश प्रवाह गर्ने उद्देश्यले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा नेता […]
यस्तो रहनेछ आजको मौसम

जल तथा मौसम विज्ञान विभाग हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ । त्यसैगरी आज दिउँसो कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी […]