इलामको माईजोगमाईमा बालाचतुर्दशी मिनी मेला चर्चित कलाकारहरुको प्रस्तुति रहने

इलाम । इलामको माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा आगामी मंसिर २ गतेदेखि १० गतेसम्म बालाचतुर्दशी मिनी मेला आयोजना हुने भएको छ। मेला नयाँबजारस्थित बालागुरु खेलमैदानमा सञ्चालन हुने जनाइएको छ। मेलाको मुख्य आकर्षणका रूपमा मंसिर ३ गते गायिका एलिना चौहान, मंसिर ६ गते रचना रिमाल, र मंसिर १० गते राजेशपायल राईको विशेष प्रस्तुति रहनेछ। अन्य दिन स्थानीय कलाकारहरूले […]

नेपाली कम्युनिष्ट पार्टीसँग एकतापछि भीम रावलको प्रतिक्रिया ‘नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो’

मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग सङ्गठनात्मक एकता गर्न पाउँदा तत्कालीन नेकपा विभाजनपश्चात् बिछोडको घाउमा मलम लागेझै भएको बताएका   छन् । नेपाली कम्युनिष्ट पार्टीसँग सङ्गठनात्मक एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनले भने, “जुनबेला नेपाल कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीलाई विशृङ्खलित गरेर निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरिँदा गह्रौँ मन लिएर यसै ठाउँबाट […]

यस्तो छ आजको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ । त्यस्तै आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम […]