जन्म र मृत्यु दर्ता घरबाटै

गाेविन्द पाैडेल राेङ । २० कार्तिक राेङ गाउँपालिका वडा नम्वर ६ मा अबदेखि  जन्म र मृत्युदर्ता घरमै हुने भएकाे छ । नागरिकहरुलाई स्थानीय सरकारकाे अनुभूति गराउन छिटाे र छरिताे सेवा प्रवाह गराउन वडाले याे कार्यकाे थालनी गर्ने भएकाे हाे । यस अघि वडाका कुनै पनि नागरिकहरुकाे मृत्यु भएमा वडावाट समवेदना ब्यक्त गरिने कार्यक्रम रहेकाेमा वडा […]

आर्मीको जितसँगै झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा

  रोसन काफ्ले प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आजको अन्तिम क्वार्टरफाइनलमा आरएस पोखरालाई एकतर्फी नतिजामा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । शिवसताक्षी नगरपालिकाको दुधे रंगशालामा आज सम्पन्न खेलमा आर्मीले पोखरालाई ६–० गोल अन्तरले पराजित गरेको छ […]