पदमार्ग सरसफाइमा चार सय पैंतालीस काे सहभागीता

✍️ गाेबिन्द पाैडेल राेङ १९ कार्तिक करसोङ पदमार्गको १९ किमी सरसफाई गर्न ४ सय पैंतालीस जनाकाे सहभागीताले सम्पन्न भएकाे छ । मेचि राजमार्गकाे हाँसपाेखरी देखि झापा बाहुण्डाँगीकाे निन्दा सम्म १९ किलाेमिटर पद मार्ग सरसफाई गर्न राेङ गाउँपालिकाले गरेकाे आवहान अनुसार रोङ गाउँपालिकाको अध्यक्ष मनिकुमार स्याङ्वाे, उपाध्यक्ष विष्णुमाया खवास सहित सबैवडाका जनप्रतिनिधि र नागरिक, रोङको रहेको […]
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकिकरण घोषणा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत विभिन्न १० वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो । एकता घोषणापछि एकीकृत पार्टीको […]