अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागबाटै

काठमाडौं : अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता, नवीकरण र प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि विभिन्न निकाय धाउन नपर्ने भएको छ। सूचना तथा प्रसारण विभागले यी सबै काम  विभागबाटै एकै ठाउँमा सम्पन्न हुने व्यवस्था मिलाएको जनाएको  छ। विभागका अनुसार अनलाइन सञ्चारमाध्यमको दर्ता, सञ्चालन र अभिलेख व्यवस्थापन अब सूचना तथा प्रसारण विभागमै हुनेछ। त्यस अभिलेख विभागले नियमित रूपमा प्रेस काउन्सिल नेपाललाई […]

मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै, यी स्थानमा बर्षा र हिमपातकाे सम्भावना

बङ्गालको खाडीबाट उत्पन्न  ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने […]