अविरल वर्षातपछि मेची राजमार्ग फेरि बन्द

मेची राजमार्ग अन्तरगत इलामको माईखोला खण्डमा पुनः सडक धसिएपछि  बन्द भएको छ ।   वैकल्पिक राजमार्गको रुपमा रहेको तिल्केनी सिमलगोलाई सडक खण्ड पनि ठप्प भएको छ ।  जोगमाई खोलाको हुमपाइप बगाएपछि यो सडक   पनि   बन्द  भएको हो । जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गर्दै  निरन्तर वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग स्थित राजदुवाली सडकखण्ड […]

आज साँझसम्म ‘मोन्था’को प्रभाव रहने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

  बंगालको खाडीमा उत्पन्न चक्रवात ‘मोन्था’ को असर नेपालमा आज साँझसम्म रहने अनुमान गरिएको छ। हाल उक्त प्रणाली भारतको मध्य प्रदेश नजिक न्यूनचापीय क्षेत्रको रूपमा सक्रिय रहेको र त्यसको प्रभावले नेपालको मौसम प्रभावित भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार आज साँझपछिदेखि क्रमिक रूपमा मौसम सुधार आउनेछ। हाल नेपालमा पश्चिमी वायू […]