लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना

सगरमाथा क्षेत्रमा रहेको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९एन–एएमएस नम्बरको हेलिकोप्टर आज बिहान करिब पौने ८ बजे लुक्लाबाट उडेको थियो । हेलिकोप्टर पर्यटक उद्धारका लागि लोबुचेतर्फ गएको बताइएको छ । सो हेलिकोप्टरमा क्याप्टेन विवेक खड्का एक्लै सवार रहेका थिए । दुर्घटनापछि क्याप्टेन खड्कालाई लुक्ला ल्याइएको […]
यस्तो रहेको छ आजको मौसम पुर्वानुमान

ऐले देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशको केही भूभागमा छिटपुट वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा […]