यी प्रदेशमा हुनेछ आज भारी वर्षा र हिमपात

  जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका केही स्थानमा आज वर्षा र हिमपात हुनेछ । हल्कादेखि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।  विभागले  दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात/वर्षा हुनेछ । बाँकी […]