दुर्घटनामा परेकी सूर्योदय नगरपालिकाकी कर्मचारी रूपा राईको निधन

सूर्योदय नगरपालिका कार्यालयका सहयोगी रूपा राईको उपचारका क्रममा निधन भएको छ। गत शनिबार दिउँसो करिब ४ बजे सूर्योदय नगरपालिका–१०, आहाले नजिक अटो र पिकअप ठोक्किँदा गम्भीर घाइते भएकी राईलाई तत्काल बि एन्ड सी अस्पताल, बिर्तामोड लगिएको थियो। उक्त अस्पतालले उपचार सम्भव नभएको बताउँदै फर्काएपछि उनलाई फिक्कल अस्पताल ल्याइएको थियो। फिक्कलमा स्वास्थ्य परीक्षणका क्रममा पल्स र […]
बुवाद्वारा गोली हानी छोराको हत्या

पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले गोली हानी गरी छोराको हत्या गरेका छन् । मिक्लाजुङ–८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन् । मापकपदार्थ सेवन गरेका बखतसिंहले हिजो दिउँसो ३ः२० बजे घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली प्रहार गरेको […]
यस्तो रहनेछ आजको मौसम

देशमा हाल पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर देखिएको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका अधिकांश भागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा […]