प्रधानमन्त्रीको सचिवालयले भन्यो– ‘खगेन्द्र सुनार मन्त्री बन्ने सूचीमा थिएनन्’

मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भएलगत्तै प्रधानमन्त्री कार्यालयले यसबारे स्पष्टीकरण दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको दाबी गरेको हो । यद्यपि उक्त दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो । यसअघि खगेन्द्र सुनारले श्रम रोजगार […]
पाथीभरामा एकैदिन छ हजारभन्दा बढी तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिरमा शनिबार एकैदिन छ हजार तीन सय ९३ तीर्थयात्रीले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिले जनाए अनुसार। यो संख्या एकैदिन सबभन्दा बढी तीर्थयात्री आएको यो सिजनकै धेरै हो । शनिबार दिउँसो २ बजेसम्म ५ हजार ९ सय पुगेका थिए भने बेलुका ६ बजेसम्म थप ५ सय पुगेका […]
पर्यटकीय सिजनमा कन्याम : आन्दोलन र प्राकृतिक विपत्तिको असर पर्यटकीय सिजनमै सुनसान

कन्याम । गृष्ममा प्राकृतिक एसिको उपमा पाएको र शरदमा तिलस्मी किरण फिजाँउदै वाह्रै मास बाह्रै काल आन्तरिक तथा वाह्य पर्यटकलाई सत्कार गर्न तत्पर सुर्योदय नगरपालिकाको चर्चित पर्यटकीय गन्तव्य कन्याम, जहाँ सामान्यतया असोज–कात्तिक महिनामा हजारौँ आन्तरिक र बाह्य पर्यटकको भीड लाग्थ्यो, यो वर्ष भने असामान्य रूपमा शान्त र सुनसान देखिन्छ। सामान्यतया दशैँ–तिहारको बिदामा मेची राजमार्ग हुँदै […]