देशभर मौसम सामान्य, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

ईलाम — हाल देशभर कुनै विशेष मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भागमा मौसम सफा रहनेछ भने पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने सम्भावना छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। यस्तै, आज राति पनि […]