कन्याममा स्ट्रावेरी र घैया धान खेती गरेर चर्चा कमाईरहेका तेजेन्द्र सर 

✍️गोपाल गिरी कन्याम । पेशाले एक कुशल शिक्षक बाबु बाजेले गरिआएको पेशा मूलत कृषि नै तर सधैं केहि न केहि नयाँ प्रयोग गरेर काम गर्ने हुटहुटि भने सधै भइरहने । त्यै हुटहटिले डोर्याएर कन्याममा भित्रिएको  नयाँ बाली न यसको ब्याड राख्नुपर्ने, न  खेतलाई हिल्याएर रोप्नुपर्ने  केहि  चिस्यान भएमा बारी या खेतमा बीउ  छरे पुग्ने अलिअलि […]

झापाबाट  फालिएको नवजात शिशु जीवितै उद्धार

झापा । झापाको बुद्धशान्ती –७ सुनमाईमा सीमा आचार्यको घरको बरन्डामा करिव ४–५ दिनकी नवजात छोरी जीवितै फेला परेकी छिन्। सोही  घरमा भाडामा बस्ने ताप्लेजुङ जिल्ला श्रिजंगा गाउँपालिका–७ का ओमप्रकाश तुमीहाङ लिम्बुले घरको बरन्डामा शिशु देखेपछि तत्काल इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासी, भद्रभलादमी र जनप्रतिनिधिको  रोहवरमा  शिशुलाई उद्धार गरी प्रदेशीय […]

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । यमराजले लोकको खबर […]