सर्पको टोकाइबाट झापामा बालकको मृत्यु

झापाको अर्जुनधारामा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ।अर्जुनधारा– ११, चाम्लिङडाँडा निवासी इन्द्रबहादुर राईका १० वर्षीय छोरा अनिश राईलाई गए राति आफ्नै घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले टोकेको थियो। पारिवारिक स्रोतका अनुसार, बालकलाई उपचारको लागि तत्काल चारआली सर्पदंश केन्द्र पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा डाक्टरहरूले चेकजाँच […]
यस्तो रहनेछ आजको मौसम

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै विशेष मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो देशका अधिकांश स्थानमा मौसम सामान्य रहने विभागले जनाएको छ। द विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा आकाश सामान्यतया सफा रहनेछ। राति देशभर मौसम मुख्यतया सफा रहने सम्भावना […]