काठमाडौंबाट हराएको गाडी पाँचथरमा दुर्घटना, एकको मृत्यु

पाँचथर । गत असोज २४ गते काठमाडौंबाट हराएको गाडी बुधबार साँझ पाँचथरको हिलिहाङमा दुर्घटना भएको हुदाँ एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) रुपेश तामाङले जानकारी दिए अनुसार अनुसार बा ७ च ५४४९ नम्बरको उक्त पिकअप असोज २४ गते काठमाडौंबाट हराइरहेको थियो । सिन्धुपालचोक निवासी सुरेश श्रेष्ठको […]
११ दिनपछि इलाममा वैकल्पिक सडक सञ्चालन, साना गाडी चल्न थाले

इलाम । विपद् संकटग्रस्त जिल्ला इलाममा ११ दिनपछि मेची राजमार्गको वैकल्पिक मार्ग खुलेको छ। असोज १८ गतेको ठूलो वर्षापछि इलाम–झापा जोड्ने राजदुवाली खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। तत्काल मार्ग खुल्ने सम्भावना नभएपछि इलाम नगरपालिका–१०, गोदकको सिमलगोला हुँदै माइबेनीको जोगमाई खोला पार गरेर तिल्केनीसम्मको वैकल्पिक १२ किलोमिटर लामो सडक सञ्चालनमा आएको हो। जोगमाई […]
यस्तो रहनेछ आजको मौसम

ऐले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ […]