कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै विशेष मौसमी प्रणाली सक्रिय छैन। देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी स्थानमा सामान्यतया सफा मौसम रहेको विभागले जनाएको छ। दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदा, अन्य भागमा मौसम सफा रहने सम्भावना छ। साथै, कोशी प्रदेशका केही पहाडी स्थानमा […]