भोजपुरमा चुदारा पेसाको अस्तित्व संकटमा

भोजपुर – भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पूर्खौली सीप हराउने अवस्थामा पुगेको हो । पहिले धेरैको सङ्ख्यामा मानिस यो पेसामा आवद्ध रहे पनि अहिले सीमित मानिसले मात्र परम्परा जोगाइरहेका चुदारा […]

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’

इलाम, २७ असोज । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ । सडकअन्तर्गत जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत यातायात सञ्चालनको तयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिजन इलाममार्फत धमाधन डाइभर्सन निर्माण भइरहेको प्रजिअ नेपालले जानकारी दिए । माइजोगमाई […]

दसैँ सकिएसँगै किसान बाली भित्र्याउन व्यस्त

सिमकोट  । बडादसैँ सकिएसँगै हुम्लाका किसान यतिबेला खेतबारीको काममा व्यस्त देखिएका छन् । किसान यतिबेला खेतमा लगाएको विभिन्न बाली भित्र्याउन थालेका छन् । दसैँ सकिएपछि मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले छोएको छ । सदरमुकामवासीले फापर, चिनो, सिमी, कोदो, कागुनोलगायत बाली घरमा भित्र्याइसकेका छन् । उनीहरुले हिउँदमा गाईवस्तुका लागि घाँस मात्रै भित्र्याउन बाँकी रहेको सिमकोट […]

९ जना नेपाली साहित्यकारलाई भारतमा अन्तर्राष्ट्रिय सम्मान

भारतको नयाँ दिल्लीमा सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा बाँके र बर्दियाका नौ जना नेपाली साहित्यकार तथा कलाकारले सम्मान प्राप्त गरेका छन्। हिन्दी–उर्दू अदबी सङ्गम दिल्लीले आयोजना गरेको “अन्तर्राष्ट्रिय सम्मान तथा कवि सम्मेलन एवम् मुशायरा” कार्यक्रममा विभिन्न देशका साहित्यकार र कलाकारलाई सम्मान गरिएको हो। कार्यक्रममा अमेरिका, श्रीलंका, मरिसस, नेपाल, पाकिस्तान र बङ्गलादेशका साहित्यकारहरूको सहभागिता रहेको थियो। […]

कोसी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

आज  कोसी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो स्थानमा मौसम सफा रहने सम्भावना देखिएको महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, दिउँसो : सबै प्रदेशका पहाड भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मुख्यतया सफा रहने छ। कोसी प्रदेशको पहाड […]

फिक्कलका चन्द्र झापामा मृत अवस्थामा भेटिए

झापा । अर्जुनधारा नगरपालिका–५ कञ्चनबारीमा लडेर एक व्यक्तिको मृत्यु भएको छ। मृतक इलामको फिक्कल निवासी ३५ वर्षीय चन्द्र लाप्चा रहेका छन्, जो मिस्त्रीको काम गर्दै आएका थिए। आइतबार दिउँसो कञ्चनबारीको भित्री कच्ची सडक किनारमा लाप्चाको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनिको टोली […]

जटिल भू–संरचनाका कारण मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

इलाम — गत असोज १८ गतेको अविरल वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक मर्मत कार्य चुनौतीपूर्ण बनेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र सडक भासिने समस्याले […]