हराएको ३०३ राइफल दमकमा फेला

झापास्थित दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट […]
विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागमार्फत अनलाइन मिडियाको दर्ता र नवीकरण प्रक्रिया छिट्टै सुरु हुने बताएका छन्। विभागको अनुगमन निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले पछिल्लो समय धेरै सञ्चारकर्मीले अनलाइन दर्ता तथा नवीकरणका क्रममा झन्झट बेहोर्नु परेकाले सो प्रक्रिया सहज र प्रभावकारी बनाउन निर्देशन दिएको जानकारी गराए। उनले भने, “दर्ता […]
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले आइतबार पक्राउ गरेको छ। २०७९ साल पुस १० गते फ्लाई दुबईको FZ0587 उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसुङले दुईवटा सुटकेसमा ल्याएको सामानमा सुन तस्करी भएको भन्दै अनुसन्धान सुरु गरिएको थियो। भन्सार चेकजाँचका क्रममा ती सुटकेसभित्र रहेका ७३ वटा प्याकेटमा ७३० थान “भेप” भेटिएका थिए। पछि ती […]