जाेखिममा बिध्यालय भवन

  रोङ।  असाेज १९ गते परेकाे अबिरल बर्षाकाे कारण राेङ गाउँपालिकामा वडा न ६ मा रहेकाे सरस्वती मा बि काे भवन जाेखिममा परेकाे छ। बिध्यालय भवन माथिकाे सडकमा पहिराे झरेर भल बिध्यालय भवन तिर पसि भवन माथि पहिराे बग्दा भवनकाे भित्ता पुरिनुकाे साथै थुप्रिएकाे माटाे फाले भिरालाे बनेर ठुलाे डिल बनेर पहिराे बग्ने नफाले बिध्यालयकाे […]

यस पटक कार्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाईने

  आगामी  कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले प्रत्येक  वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष भने उक्त दिन दिपावलीको लक्ष्मी […]

मेची राजमार्गको जोरकलश–माइखोला खण्ड आंशिक रूपमा सञ्चालन, अन्य सवारीसाधनमा रोक

मेची राजमार्गको जोरकलश–माइखोला खण्ड आंशिक रूपमा सञ्चालन, अन्य सवारीसाधनमा रोक शनिबारदेखिको अविरल वर्षाले अवरुद्ध बनेको मेची राजमार्गको जोरकलश–माइखोला खण्ड आंशिक रूपमा सञ्चालनमा आएको छ। इलाम–झापा सिमाना जोरकलशदेखि माइखोला सडकखण्ड एकतर्फी रूपमा खुलेको हो। हाल यात्रुवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा जारी सूचनामा उल्लेख छ। अन्य सवारीसाधन भने अर्को सूचना […]

आकाशदीप दान, कात्तिक स्नान, तुलसीको विशेष पूजा शुरू

आजदेखि कात्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना सुरु भएको छ । असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म चल्ने यो धार्मिक कर्ममा स्नान, तुलसीको पूजा र आकाशदीप दान गरेमा सौभाग्य, समृद्धि र पुण्य प्राप्त हुने विश्वास रहिआएको छ । आकाशदीप दानका क्रममा बाँस, पलाँस, खयर वा पीपलजस्ता काठको लिङ्गो ठड्याएर दीप बाल्ने चलन […]

यस्तो रहनेछ आजको मौसम

मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार गण्डकी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी […]