शुक्रबार देखि पूर्वी नेपालसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

image of weather

दसैँको समयमा पूर्वी नेपालसहित देशका विभिन्न भू–भागमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले चेतावनी दिएका छन्। असोज १४ देखि १६ सम्म उल्लेखनीय वर्षाको सम्भावना कम भए पनि असोज १७ देखि २१ सम्म पूर्वी नेपालमा निरन्तर भारी वर्षा सुरु हुने अनुमान छ। गत वर्ष असोजमा भएको जस्तै यसपटक पनि भीषण वर्षा हुने सम्भावना उच्च रहेको विज्ञहरूले […]