ईलाममा चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गर्न प्रहरी परिचालन

ईलाम । जिल्ला प्रहरी कार्यालय ईलामले चाडपर्वका अवसरमा चोरी, डकैती, लुटपाट, मादक पदार्थ सेवन, होहल्ला, सवारी साधनमा लापरवाही र जुवा–तास जस्ता अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले “चाडपर्व विशेष सुरक्षा योजना २०८२” लागू गरेको छ। यस योजनाअनुसार कार्यालय मातहतका सम्पूर्ण प्रहरीबाट सवारी साधन चेकजाँच, तोकिएको भन्दा बढी भाडा असुल गर्ने तथा सिट क्षमता भन्दा बढी यात्रु […]

कन्याममा मोटरसाइकल दुर्घटना हुदाँ चार घाइते

इलाम, २०८२ असोज १२ । इलामको सुर्योदय नगरपालिका–६, हर्कटेस्थित मेचीराजमार्गमा सोमबार बिहान करिब ८ बजे दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश ०२–००७ प ८८६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०३–००१ प ४८५१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै हर्कटे […]